विदेश जाने लोभमा करोडौं फस्यो, एकजना पक्राउ

काठमाडौं । अमेरिकालगायतका विभिन्न मुलुकमा गएर ठूलो रकम कमाउने लोभमा फस्दा १०१ जना ठगिएको फेला परेको छ । पीडितहरु साढे तीन करोड बढी रकम ठगिएपछि प्रहरीकोमा आएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका- ६ नगरकोट बस्ने ६८ वर्षीय सीताराम बास्तोलालगातयको समूहको मिलेमतोमा अमेरिका, जर्मनी, बेलायत तथा जापान पठाउने भन्दै यसरी ठगी गरेको भेटिएको काठमाडौं उपत्यका अपराध […]

सम्बन्धित सामग्री