३ सय ५० मेगावाट सौर्य ऊर्जाको सम्भाव्यता अध्ययनका लागि लगानी बोर्डको अनुमति

बैठकले सुदूरपश्चिम प्रदेशको डोटी र डडेल्धुराको अमरगढी नगरपालिकामा अनुमानित १ सय २५ र २ सय २५ मेगावाट गरी जम्मा ३ सय ५० मेगावाट क्षमताको सौर्य उर्जा उत्पादनका लागि सम्भावित अध्ययनका लागि अनुमति दिएको हो ।