नागरिकता बनाउन प्रशासन आउन नसक्नेलाई घरमै नागरिकता

जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिकता बनाउन आउन नसक्नेहरूका लागि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले घरघरमा पुगेर नागरिकता वितरण गरेकी छिन् । बुधबार जिल्लाको मुसिकोट नगरपालिका–३ मा बस्ने ५० वर्षीया गोमा थापालाई प्रमुख जिल्ला अधिकारी शर्माले उनको घरमै पुगेर नागरिकता हस्तान्तरण गरेकी हुन् ।मानसिक अवस्था कमजोर भएको र गोठमा काम गर्दै गर्दा लडेपछि घाइते भई उपचार […]