जेएनयुका रेक्टर दुबेले दिए राजीनामा

भारतको दिल्लीस्थित प्रतिष्ठित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु)का रेक्टर अजय कुमार दुबेले पदबाट राजीनामा दिएका छन्। उनले दिएको राजीनामा स्वीकृतसमेत भइसकेको छ। रेक्टर दुबेमाथि फेलोशिप माग गर्ने विद्यार्थीमाथि आक्रमण गरेको,  महिला सहकर्मीलाई दुःख दिएको र गैरकानुनी रुपमा एनजीओ चलाएको आरोप लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यही अगष्ट १८ मा अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी)का कार्यकर्ताले रेक्टरसँग […]