राजामहाराजाका जन्मोत्सव भव्य रूपमा मनाइन्थ्यो। त्यस्ता दिवस, उत्सवहरूमा विद्यार्थीले नारा लगाउँदै गाउँ वा सहर परिक्रमा गर्नुपथ्र्यो। कार्यक्रम सकिएपछि सयौँ विद्यार्थीका बीचमा एक–दुई पोका चकलेट छरिदिन्थे। अहिले राजतन्त्र छैन, राजा–महाराजाका जन्मजयन्ती र जन...