पूर्वयुवराज्ञी हिमानी शाह मेडिसिटी अस्पतालमा भर्ना

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह मेडिसिटी अस्पतालमा भर्ना भएकी छिन् । शाहलाई घाँटी दुख्ने समस्या भएपछि मेडिसिटी अस्पतालमा भर्ना भएकी छिन् । गत २४ साउनमा हिमानी ट्रष्टको कार्यक्रममा लागि अस्ट्रेलिया गएकी उनलाई सञ्‍चो नभएपछि बुधबार नेपाल फर्किएकी हुन् । आज मेडिसिटी अस्पतालको इएनटी डिपार्टमेन्टमा भर्ना भएकी छिन् ।

सम्बन्धित सामग्री

हिमानी शाह मेडिसिटीमा भर्ना, पारस पनि पुगे

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएकी छिन् । टन्सिलको अप्रेसनका लागि उनी अस्पताल भर्ना भएको बताइएको छ । पूर्वयुवराज पारस शाह पनि अस्पताल पुगेका छन् । पछिल्लो समय पारस-हिमानीको सम्बन्ध सुमधुर थिएन ।

पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना

काठमाडौं, भदौ २ । पूर्वयुवराज्ञी हिमानी शाह मेडिसिटी अस्पतालमा भर्ना भएकी छिन् । रूघा र ज्वरोसहित घाँटीमा समस्या आएपछि बुधबार साँझ उनी मेडिसिटी अस्पताल भर्ना भएकी हुन्। उनी ट्रस्टको कार्यक्रमका लागि अस्ट्रेलियामा रहँदा घाँटीमा समस्‍या देखिएपछि सोमबार नेपाल फर्केकी थिइन्।