एप स्टोरबाट एक दिनमै हटाइयो ४६ हजार एप

एप्पलले आफ्नो एपस्टोरबाट एक दिनमा अहिलेसम्मकै धेरै एप्लिकेसनहरु हटाउने कीर्तिमान कायम गरेको छ । एप्पलले आफ्नो चाइना स्टोरबाट बिहिबार ३९ हजार वटा गेम एप्लिकेसनहरु हटाइदिएको हो । लाइसेन्स लिनका लागि दिइएको डिसेम्बर ३१ सम्मको समयसीमामा पनि लाइसेन्स नलिएका गेम एपहरु एप्पलले चिनिया एपस्टोरबाट हटाइदिएको हो । लाइसेन्स विहिन गेम एप्लिकेसनहरुमाथि चिनिया सरकारले सुरु गरेको कारवाहीसँगै […]