दुग्ध विकास आयोजनामा मन्त्री भुसालको अनुगमन

कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले बालाजु दुग्ध वितरण आयोजनामा छड्के अनुगमन गरेका छन् । मंगलबार मन्त्री भुसाल, मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलसहितले अनुगमन गरेका हुन् । अनुगमनका क्रममा आयोजनाका दुई...