चट्टान हाइ अल्टिच्युड रिङ रेस्लिङको हेभी वेट च्याम्पियन

दोलखा (हाम्रो खेलकुद) – चट्टानले पहिलो हाइ अल्टिच्युड राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको हेभी वेटतर्फको उपाधि जितेका छन् । दोलखा चरिकोटको भ्युटावरस्थित फुटबल मैदानमा शनिबार भएको प्रतियोगितामा नुवाकोटे टाइगरलाई हराउँदै चट्टान च्याम्पियन बनेका हुन् । आरडब्लूको हेभी वेटको नयाँ च्याम्पियन बनेका चट्टानले आरडब्लू बेल्टसहित १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । प्रदेश खेलकुद विकास परिषद् […]

सम्बन्धित सामग्री

चट्टान बने रेस्लिङ च्याम्पियन, मन्त्री दिए पुरस्कार

नेपालमा पहिलो पटक आयोजना गरीएको हाइ अल्टिच्युड रिङ रेस्लिङ प्रतियोगिता सम्पन्न भएको छ । दोलखाको चरिकोटस्थित फुटबल मैदानमा शनिबार भएको प्रतियोगितामा बिभिन्न ६ विधामा नेपाली रेस्लिङ खेलाडीहरु बिच प्रतिस्प्रधा भएको थियो ।

हाइअल्टिच्युड राष्ट्रिय रिङ रेस्लिङ:  चट्टान बने हेभीवेटका च्याम्पियन

पहिलो हाइ अल्टिच्युड राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको हेभीवेटतर्फको उपाधि चट्टानले जितेका छन् ।