इटहरी । २०६२/६३ सालको दोस्रो जनआन्दोलनपछि नेपाली चुनावी भिडन्तमा हेभीवेट भिडन्तको नाममा केही मझौला नेताहरुमात्रै भिडेका छन् । शेखर कोइराला र विजयकुमार गच्छदार, सुजाता कोइराला र उपेन्द्र यादव अनि बाबुराम भट्टराई र विष्णु पौडेल हुँदै बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ आदि यस्ता केही उदाहरण हुन् । २०१५ को पहिलो आम निर्वाचन र २०४८ को दोस्रो […]