काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेकी छन् ।
नेपाली सेनाको आधिकारीक ट्विटर ह्याण्डलमा ट्विट गर्दै प्रवक्ता नारायण सिलवालले यसबारे जानकारी दिएका हुन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । सो अवसरमा उनले सेनाध्यक्षलाई खड्ग र प्रमाणपत्र पनि...