कर्णाली सरकारद्वारा कोभिडबाट मृत्यु भएकाका परिवारलाई राहत रकम दिन सुरु

सिमकोट – कर्णाली प्रदेश सरकारले कोरोना भाइरसबाट मृत्यु भएकाका परिवारलाई राहत स्वरुप प्रतिपरिवार एक लाखका दरले रकम प्रदान गर्न सुरु गरेको छ। पहिलो चरणमा एक सय ३२ जनालाई राहत रकम वितरण गरिएको हो। आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा हाल सम्म कोरोना संक्रमित मध्ये ३४२ जनाको मृत्यु भइसकेको छ। मंगलबार थप एकजनाको मृत्यु […]

सम्बन्धित सामग्री

जुम्लामा कोभिडबाट मृत्यु भएका २२ परिवारलाई राहत

जुम्ला : जिल्ला प्रशासन कार्यालय जुम्लामा कोरोना संक्रमणबाट मृत्यु भएका प्रतिघरलाई १ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराएको छ।जिल्ला प्रशासन कार्यालय जुम्लामार्फत कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश विपद् व्यवस्थापन कोषबाट जुम्लाका २२ जना मृतकका परिवारलाई रकम उपलब्ध गराइएको हो।पहिलो चरणको कोरोना संक्रमणमा जुम्लाले मृत्यु बेहोर्नुपरेको थिएन। दोस्रो संक्रमणले मृत्यु भएका व्यक्तिका घरपरिवारलाई राहत उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन्।उनले भनि

कोभिडबाट मृत्यु भएका जुम्लाका २२ परिवारलाई राहत वितरण

कोरोना संक्रमणबाट मृत्यु भएका जुम्लामा २२ परिवारलाई प्रति परिवार एक लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय जुम्ला मार्फत कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश विपद् व्यवस्थापन कोषबाट उनीहरूलाई रकम उपलब्ध गराइएको हो । पहिलो चरणको कोरोना लहरमा जुम्लाले मृत्यु ब्यहोरेको थिएन । दोस्रो लहरमा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् । उनले भनिन्, ‘संक्रमणको तेस्रो लहरमा जुम्लाल

जुम्लामा कोभिडबाट मृत्यु भएका २२ जनाको परिवारलाई राहत वितरण

कोभिड–१९ संक्रमण पुष्टि भइ मृत्यु भएकाहरुको परिवारलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले प्रति घरपरिवार एक लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश विपद्...

कोरोनाबाट मृत्यु भएका परिवारले पाए राहत

जाजरकोट । जाजरकोटमा कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका परिवारकालाई राहत वितरण गरिएको छ । जिल्ला प्रशासान कार्यालय जाजरकोटले कोभिडबाट ज्यान गुमाएका मृतकका परिवारलाई राहात वितरण गरेको हो । सरकारले कोरोना भाइरसका कारण मृत्यु भएकाका परिवारलाई दिने भनेको राहत रकम जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गरिएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्राप्त […]