काठमाडौं– बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः मतदान हुने भएको छ । यसअघि वैशाख ३० गतेको स्थानीय तहको मतदान स्थगित भएको भएको थियो । बाजुराका मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेका अनुसार नगरपालिका १० वटा वडाका १९ मतदान केन्द्रमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिनेछ । यसअघि निर्वाचन हुँदा नेपाली काँग्रेस र […]