पोखरा महानगरपालिकाका प्रमुख जिसी अस्पतालबाट डिस्चार्ज

पोखरा महानगर पालिकाका प्रमुख मानबहादुर जिसी अस्पतालबाट डिस्चार्ज भएका छन्  । गत साउन १ गते अचानक बेहोस भएर मस्तिष्काघात भएपछि उपचारका लागि काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा लगिएको थियो । उनको न्युरो अस्पतालमा साढे दुईमहिना लामो उपचारसँगै एन्जिओप्लास्टी शल्यक्रिया पछि आज अस्पतालबाट डिस्चार्ज भएका हुन् । शल्यक्रिया पछि टाउकोमा लगाइएका टाँका खोलिएसंगै मेयर जिसीको अस्पतालबाट डिस्चार्ज भएको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए । मतिष्तस्कघातका कारण टाउकाको भित्री भाग