ओलीले 'हिरो' भन्दै आलोचना गरेपछि भीम रावलको जवाफ : मन पोलेको भए आफैँ महा हिरो हुनुस्

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधवार आफूमाथि गरेको टिप्पणीको जवाफ फर्काएका छन्। पत्रकार सम्मेलनमा ओलीले भीम रावल पार्टी नीति विपरीत गएर 'हिरो'हुन खोजेको आरोप लगाएका थिए। रावलले ओलीको आक्षेपको एकदिनपछि बुधवार देशको हितमा बोलेर महाहिरो हुन सुझाए। प्रतिनिधि सभामा नेकपा एमालेले अवरोध गरेका…