भारतीय नागरिक हत्या आरोपमा तीन पक्राउ

इलाका प्रहरी कार्यालय अनारमनीमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख विश्वमणि पोखरेलले थापाको घरमा जयन्तीलाल नि चली भर्गब रोड कुँवेर नगर अहमावाद सिटी निवासी ४० वर्षीय नरेशकुमार बाबुको हत्या गरेको बताउनुभयो ।

सम्बन्धित सामग्री

अर्घाखाँचीकी ६० वर्षीया राधाको हत्या आरोपमा भारतीय नागरिक पक्राउ

१९ पुस, अर्घाखाँची । शीतगंगा नगरपालिका-१० बस्ने ६० वर्षीया राधा थापाको हत्यामा संलग्न भएको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । प्रकाउ पर्नेमा भारतको नई पालम बिहार गुडगाँव हरियाणा घर भई शीतगंगा-१० बोरखोरमा बस्ने २३ वर्षीय सुशान्त सिंह रहेका छन् । राधाको शव आइतबार बिहान शीतगंगा -१० कै सिद्धारा बोखोरस्थित जंगलमा टाउकोमा गहिरो […]

भारतीय नागरिक शिवपूजनको हत्या आरोपमा १ जना पक्राउ

१० पुस, वीरगञ्ज । भारतीय नागरिक शिवपुजन प्रसाद यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बाराको महागढीमाई नगरपालिका–२ निवासी प्रमोद रामलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रमोदलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ । बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले मुख्य अभियुक्तलाई पक्राउ परिसकेको स्वीकार […]

प्रतिकुल मौसमका कारण कर्णाली प्रदेश टिमबाट प्रतिस्पर्धा गर्ने

काठमाडौं। प्रतिकुल मौसमका कारण कर्णाली प्रदेश टिमबाट प्रतिस्पर्धा गर्ने केही खेलका खेलाडीहरु पोखरा आउन पाएका छैनन्। नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका रेशमलाल चौधरी र लक्ष्मण चौधरी विरुद्ध उजुरी परेको छ। भारतीय नागरिक दिलीप आदकको हत्या आरोपमा प्रहरीले पर्साको बहुदरमाई २का श्रीलाल ठाकुर उर्फ राजाबाबुलाई पक्राउ गरेको छ। प्रधानमन्त्री इस्माइल साब्री याकोबले मलेसियाको संसद विघटन गरिएको घोषणा गरेका छन्।

भारतीय नागरिकको हत्या आरोपमा एक महिलासहित तीन जना पक्राउ

झापा। भारतीय नागरिकको हत्या गरेको आरोपमा प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–७ निवासी ३२ वर्षीय जानुका सुवेदी थापा, ४९ वर्षीय बृखबहादुर थापा र सुनसरी बराह क्षेत्र नगरपालिका–१० निवासी २५ वर्षीय सुरेश परियार रहेका छन् । उनीहरूले गत असार १२ गते साँझ भारतीय नागरिक जापाडिया नरेशकुमार बाबु भाइको हत्या […]

व्यक्तिको हत्या गरी फालिएको आरोपमा दुई जना पक्राउ

गोदावरी । कैलालीको धनगढीमा एक व्यक्तिको हत्या गरी फालिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै हत्या आरोपमा पक्राउ गरिएका बाजुराको खप्तड छेडदहका राजेन्द्र बुढा र भूपेन्द्र बुढालाई सार्वजनिक गरेको हो । प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीका अनुसार बुढाद्वयले मिलेर भारतीय नागरिक कुलदीप गुप्ताको हत्या गरेका अनुसन्धानबाट […]

भारतीय नागरिक हत्या आरोपमा कटारीका युवक पक्राउ

कटारी नगरपालिका ८ स्थित श्रृष्टि सामुदायिक वन उपभोक्ता समूहको जंगलमा गएको ७ गते मृत भेटिएका भारतीय नागरिकको हत्या आरोपमा कटारीका २८ वर्षीय कमल थापा भन्ने कमल विक पक्राउ परिेका हुन्।...

वीरगञ्जका रिक्सा चालकको हत्या आरोपमा पाँच जना पक्राउ

पर्सा : अटो रिक्सा चालक मुख्तार मियाँको हत्यामा संलग्न रहेको आरोपमा पाँचजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई नेपाली र तीन भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ।मियाको शव पुस २२ गते साँझ वीरगञ्ज उपमहानगरपालिका-२३ इटियाही स्थित बयोधा अस्पतालको पछाडि नहरमा घोप्टो परेको अवस्थामा फेला परेको थियो।प्रहरीले नियन्त्रणमा लिएका मुख्य अभियुक्तमध्ये भारत बिहारको पूर्वी चम्पारण मोतीहारी घर भई हाल वीरगन्ज महानगरपालिका-३ छपकैया बस्ने अटो रिक्सा चालक ३० वर्षीय सुनिल कुमार र बाराको परवानीपुर गाउँपालिका-५ का २

निर्मला हत्याकाण्ड : शंकास्पद एकजना भारतीय नागरिक पक्राउ

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको हत्या आरोपमा प्रहरीले एकजना शंकास्पद भारतिय नागरिकलाई पक्राउ गरेर नेपाल ल्याएको छ । १० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । १३ बर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले भारतिय नागरिक निकार अलीलाई पक्राउ गरेको छ । १५ दिनअघि उनलाई पक्राउ गरेपनि डिएनए रिपोर्ट आउन बाँकी रहेकाले प्रहरीले गोप्य राखेको छ । शंकास्पद अलीलाई नेपाल ल्याएपछि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका एआ

गुल्मीका कुँवरको हत्या आरोपमा भारतीय नागरिक पक्राउ

खिमराज चालिसे, चंडिगढ । भारतको हरियाणामा हत्या गरिएका गुल्मी मुसिकोट–३ खिल्लीका रामबहादुर कुँवरको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उत्तराखण्ड राज्यको अल्मोड़ा निवासी राकेश भन्ने युवक रहेका छन् । गत ९ फरवरी राति हरियाणा राज्यको हिसारस्थित रेस्टोरेन्ट (चिकन हन्ट) मा कार्यरत रामबहादुर कुँवरको सोही रेष्टोरेन्टमा हत्या भएको थियो । हरियाणा पुलिसले उत्तराखण्ड राज्यको अल्मोड़ा निवासी राकेश भनिने युवकलाई गिरफ्तार गरी हिरासतमा लिएको हो । सो घटनाको सत्यतथ्य बुझ्न मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चीमोत्तर क्षेत्रीय समितीका तारा सोमरेको नेतृत्वमा हिसार नगरसमितीका अध्यक्ष नन्दबहादुर लम्तरीले मृतकका परिवारका सदस्यहरुसहित पुलीस कस्टडीमा रहेका आरोपीलाई भेटेर सोधपुछ गर्नुभएको थियो । सोधपुछमा आरोपी राकेशले आरोप स्वीकार गरेको क्षेत्रीय समितीका तारा सोमारेले बताउनु भएको छ । सोमारेका अनुसार उपरोक्त केसमा परिवारलाई आर्थिक रुपमा सहयोगको लागि लेवर कोर्टमा जाने र अदालत मार्फत दोषीलाई सजाय दिलाउनको लागि पीडितको हकमा आर्थिक, नैतिक तथा भौतिक रुपमा सहयोग गर्ने मूल प्रवाहले प्रतिवद्धता जनाएको छ । रामबहादुरको ९ फरवरी राति हत्या भएपछि अर्को दिन (१० फरवरी) विहानै उक्त घटनाबारे थाहा पाउने वित्तिकै मूल प्रवाहका कार्यकर्ताहरु घटनास्थल पुगी छानबिन गर्दा उनलाई सँगै काम गर्ने साथी राकेस भन्ने व्यक्तिले हत्या गरि भागेको आशंका गरिएको थियो । कतिपय प्रमाणहरुको आधारमा ११ फरवरीको पुलिस थानामा राकेश विरुद्ध हत्या आरोपमा एफआईआर रिपोर्ट दर्ज गरी शवको पोस्टमॉर्टम गराई छोरा विक्रम कुँवर आफन्तहरु, र संगठनका प्रतिनिधीहरुको उपस्थितिमा दाहसंस्कार समेत गरिएको थियो । यो पनिः भारतको हिसारमा नेपालीको हत्या

हत्या आरोपमा भारतीय नागरिक पक्राउ

जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाकी ११ वर्षीया कञ्चन पंजियारलाई बलात्कार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।