संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह

नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्को गतिरोध अन्त्य गर्न नेपाली कांग्रेससँग आग्रह गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशको पुरानो पार्टी कांग्रेसलाई नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भएकाले सदनको गतिरोध अन्त्यका लागि आग्रह गरे । उनले भने, 'नेपाली कांग्रेसले आफूलाई परिवर्तन गर्नुपर्छ ।'

सम्बन्धित सामग्री

संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह - Nepal Japan

नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्को गतिरोध अन्त्य गर्न नेपाली कांग्रेस

संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले देशको पुरानो पार्टी कांग्रेसलाई नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भएकाले सदनको गतिरोध अन्त्यका लागि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली कांग्रेसले आफूलाई परिवर्तन गर्नुपर्छ ।”

बालकोटमा देउवा–ओलीबीच गरम सम्वाद, एमसीसी पास गर्न गठबन्धन तोड्न ओलीको आग्रह

काठमाडौं, २४ पुष । संसद्को गतिरोध अन्त्यकोलागि छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेका कांग्रेस सभापति एव्म प्रधानमन्त्री शेरबहादुर देउवासँग ओलीले आक्रामक रुपमा आफूलाई प्रस्तुत गरेका छन् । एमसीसी पारित गर्नको लागि प्रधानमन्त्री देउवाले राखेको प्रस्तावमा ओलीले यसबारेमा आफूहरु अहिलेको अवस्थामा तटस्थ बस्ने प्रतिक्रिया दिएका थिए । उनले सत्तापक्षीय गठबन्धनसँग बहुमत रहेको भन्दै […]