काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवासहित सबै राजनीतिक दलका शीर्ष नेताहरु निर्वाचन आयोग पुगेका छन्। संसदको म्याद सकिनु एक दिन तथा समानुपातिक तर्फको मनोनयन दर्ताको दुई दिन अघि शीर्ष नेताहरु आयोग पुगेका हुन्।
आयोगले आसन्न निर्वाचनलाई धाँधलीरहित र सहज रुपमा सम्पन्न गर्नका लागि डाकेको बैठकमा सहभागी हुन नेताहरु आयोग पुगेका