बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा मोरङमा एकजना पक्राउ

मोरङ– मोरङको बूढीगंगा गाउँपालिकामा बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मञ्जील मुकारुङका अनुसार बुढीगंगा–१ का ५१ वर्षीय शिव कोइराला पक्राउ परेका हुन्। कोइरालाले गत पुस ३० गते १० वर्षीया एक बालिकालाई घर नजिकै बलात्कारको प्रयास गरेको प्रवक्ता मुकारुङले जानकारी दिए। घटनाबारे पीडित […]

सम्बन्धित सामग्री

कर्मचारीमाथि बलात्कार प्रयास आरोपमा एकजना पक्राउ

बुटवल । दाङमा युवतीमाथि बलात्कारको प्रयास गरेको आरोपमा ड्राइभिङ सेन्टरका एक सञ्चालक पक्राउ परेका छन् । पीडित भनिएकी युवती सोही ड्राइभिङ सेन्टरकी कर्मचारी हुन् । रोल्पाको त्रिवेणी गाउँपालिका घर भई दाङको तुलसीपुर उपमहानगरपालिका–६ मा एउटा ड्राइभिङ सेन्टर सञ्चालन गर्दै आएका ३४ वर्षीय ती व्यक्तिले युवतीलाई आफ्नै सेन्टरमा बोलाएर बलात्कार प्रयास गरेको...

जबरजस्ती करणी उद्योगको आरोपमा एकजना पक्राउ

वीरगञ्ज– १५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले जबरजस्ती करणी उद्योगको आरोपमा पर्साको पटेर्वा सुगौली गाउँपालिका ४ बस्ने आदेश पटेललाई पक्राउ गरेको हो। उनले आइतबार किशोरीको पिछा गरी  उनको घरनजिकैको गोठमा लगेर जबरजस्ती करणी उद्योग गरेको प्रहरीले जनाएको छ। किशोरी चिच्याएपछि उनी भागेका थिए। किशोरीका अभिभावकले दिएको […]