वीरगन्जका मेयर राजेशमानले नागरिकता दिलाएकी रुबिना कसकी छोरी ? फर्जी गरेको आरोपमा उजुरी

नागरिकता र राहदानी दुवै खारेज गरी राजेशमान सिंह र नक्कली छोरी भनिएकी रुबिना श्रेष्ठमाथि कारबाहीको माग गरिएको छ ।

सम्बन्धित सामग्री

नक्कली बुबा बनाएर फर्जी जन्मदर्ता‚ वडाअध्यक्ष भन्छन्- गल्ती भयो

रौतहट : रौतहटको मौलापुर नगरपालिका वडा नं—३ मा नक्कली बुबा बनाई जन्मदर्ता दिएको खुलेको छ।मौलापुर नगरपालिका वडा नं–३ का अध्यक्ष महेश महतोले एक स्थानीयलाई नक्कली बुबा बनाई बारा जिल्ला घर भएकी एक महिलालाई जन्मदर्ता प्रमाणपत्र दिएको खुलासा भएको हो।बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नं–५ बस्ने खोभारी महराकी छोरी चाँदनी महराकी बिहे कलैया उपमहानगरपालिका वडा नं–२ बस्ने जयनारायण महरासँग भएको प्रमाण छ। तर मौलापुर नगरपालिका वडा नं–३ बस्ने बिनोद महराले चाँदनी महराको