राणा परिवेशको परिकार अब पुस्तकमा

नेपालमा राणाहरूको छुट्टै पहिचान छ । कुनै जमानामा श्री३ महाराज भएर १०४ वर्ष राज्य सत्ता चलाएका राणाहरूको खानपानमा आफ्नै चुल्होचौको र स्वाद छ । उनीहरूको आफ्नै रैथाने वर्ग, समाज र रहनसहन छ । ‘टेस्ट अफ रोयल’ भनेझै दरबारिया खानपानका विषय जान्ने–बुझ्ने रहर कसलाई नहोला ? राजा महाराजले आफ्नो भोजनमा के&nda...