प्रकाश इन्फोसिस १५औं वर्षमा

काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएको प्रकाश ईन्फोसिस आजदेखि १५औं वर्षमा प्रवेश गरेको छ । यो कम्पनीले सूचना प्रविधिसँग सम्बन्धि सेवा, परामर्श, जनचेतना, तालिम, सोसियल मिडियाको प्रयोग, ईन्टरनेटमार्फत समाजमा फैलिएका समस्यालाई डिजिटल साक्षरता अभियान नाम दिई काम गरिरहेको छ । विराटनगरमा स्थापना भएको यस कम्पनीले ‘प्रौढ कम्प्युटर शिक्षा’ नाम दिई ‘डिजिटल साक्षरता अभियान’ […]

सम्बन्धित सामग्री

राजधानीकर्मी कुँवरलाई पुरस्कार

काठमाडौं । राजधानी दैनिकका जुम्लास्थित संवाददाता मानबहादुर कुँवर सामुदायिक रेडियो पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् सामुदायिक सूचना नेटवर्क (सीआईएन) आफ्नो १५औं वर्ष प्रवेशको अवसरमा आइतबार काठमाडौंमा आयोजित एक समारोहबीच कुँवरसहित रेडियो मध्यपश्चिममा कार्यरत सुशीला ओली र सीआईएनमा कार्यरत सुनिलराज भारतलाई पुरस्कृत गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र सामुदायिक रेडियो प्रसारक संघ […] The post राजधानीकर्मी कुँवरलाई पुरस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

युवा स्वरोजगार कोष १५औं वर्षमा, ९५ हजार जनालाई स्वरोजगारी बनाएको दाबी

१९ फागुन, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले स्थापनाको १४ वर्षमा ९५ हजार जना भन्दा धेरैलाई स्वरोजगारी सृजना गरेको दाबी गरेको छ । १५औं वर्ष प्रवेश गरेको अवसरमा कोषले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा कोषको लगानी १२ अर्ब ९३ करोड रुपैयाँ पुगेको र यसबाट स्वरोजगार हुनेको संख्या ९५ हजार १६१ जना रहेको […]

वार्षिकोत्सवमा यसुदाद्वारा विद्यार्थीलाई छात्रवृति

यसुदा ब्राण्ड १५औं वर्ष प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले वन्दी सहायता नेपालका १५ जना विद्यार्थीलाई छात्रवृत्ति दिएर अध्ययनको अवसर प्रदान गरिरहेको जनाएको छ ।उच्चस्तरीय घरायसी सामान तथा उपकरणबाट हरेक घरको जीवन सहज बनाउने उद्देश्यका साथ १५ वर्ष पहिले यसुदा ब्राण्ड स्थापना भएको कम्पनीको भनाइ छ ।यस ब्रान्डले विगत १५ वर्षदेखि घरायसी जीवन सहज […]

सनराइज बैंकको १५औं वार्षिकोत्सवमा साइकल र्‍याली र रक्तदान

काठमाडौं । सनराइज बैंकले स्थापनाको १५औं वर्ष पूरा गरेको छ । बैंकले १५औं वार्षिकोत्सवको अवसरमा साइकल र्‍याली गरेको छ । ‘स्वच्छ वातावरण स्वस्थ जीवन’ भन्ने नाराको साथ आयोजित उक्त कार्यक्रम गैरीधारास्थित सनराइज बैंकको प्रधान कार्यालयबाट सुरु भई काठमाडौं र ललितपुरका विभिन्न टोल हुँदै पुनः प्रधान कार्यालयमा समापन गरिएको थियो । ३५० जनाभन्दा बढीको उत्साहपूर्ण सहभागिता […]

सन्राइज बैंकको १५औं वार्षिकोत्सव मनाइयो

सन्राइज बैंकले स्थापनाको १५औं वर्ष पूरा गरेको छ । बैंकले १५औं वार्षिक उत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु गर्ने क्रममा साइकल र्‍याली गरेको छ ।‘स्वच्छ वातावरण स्वस्थ जीवन’ भन्ने नाराको साथ आयोजित कार्यक्रम गैरिधारास्थित सन्राइज बैंकको प्रधान कार्यालयबाट सुरु भई काठमाडौं र ललितपुरका विभिन्न टोल हुँदै पु:न प्रधान कार्यालयमै आएर समापन भएको थियो ।३५० जना भन्दा बढीको […]