काठमाडौं, १७ मंसिर । सर्वोच्च अदालतमा हड्ताली न्यायाधीशहरुको नाटकमञ्चन सुरु भएको छ । गोलाप्रथाबाट इजलास तोकिँदा पनि उनीहरुले मुद्दाको सुनुवाई गरेको पाईएको छैन् । हड्ताली न्यायाधीश प्रकाशमान सिंह राउतले पहिलो नम्बरमा हुँदापनि आज बेञ्च बसाएनन् । उनले नियतवश बेञ्च नबसाएको अहिले अदालतभित्र टिप्पणी भैरहेको छ । आजको दैनिक पेशी सुचीको पहिलो नम्बरमै न्यायाधीश राउत र […]