एसपिपी खारेज हुने माओवादी अध्यक्ष प्रचण्डको दाबी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले  स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) खारेज हुने दाबी गरेका छन्। चितवनमा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले एमसिसीजस्तो १२ बुँदे व्याख्यात्मक घोषणा गरेर अघि नबढ्ने प्रष्ट पारे। ‘एमसिसी १२ बुँदा घोषणासहित मात्रै पास गर्‍यौँ तर एसपिपीमा कुनै १२ बुँदा हुनेवाला छैन, यो खारेज हुन्छ’ उनले भने । […]

सम्बन्धित सामग्री

अजय सुमार्गीको ‘हेलो नेपाल’ खारेज

काठमाडौं । माओवादी अध्यक्ष प्रचण्ड निकटका व्यवसायी अजय सुमार्गीको नेपाल स्याटलाइट टेलिकम (हेलो नेपाल) को अनुमति पत्र खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यसअघि नै खारेज गरेको हेलो नेपाल खारेज नगर्न उसले सरकारलाई अपिल गरेको थियो । सूचना प्रविधि तथा सञ्चार मन्त्रालय पुगेको अपिल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाइएको थियो । दूरसञ्चार प्राधिकरणको निर्णय […]

अध्यादेश र मन्त्रीबारे छलफल गर्न बालुवाटारमा बैठक

मन्त्रिपरिषद विस्तारका लागि सहमति जुटाउन आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बोलाइएको छ । बैठकमा अध्यादेशको खारेजी र मन्त्रिपरिषद विस्तारबारे छलफल हुँदैछ ।आइतबार बिहान १० बजेको समय तोकेर बोलाइएको गठबन्धन बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव लगायतको सहभागिता रहनेछ ।आजको बैठकमा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज गरी मन्त्रिपरिषद विस

माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता नेपालबीच भेटवार्ता

१६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार भेटवार्ता भएको छ । माओवादी केन्द्र नेकपाको एकता खारेज गर्ने सर्वोच्च अदालतको २३ फागुनको फैसला पुनरावलोकनका लागि …