नवलपरासी जिल्ला अदालत परिसरमा चल्यो गोली

बुटवल । नवलपरासी पश्चिमको सदरमुकाम परासी बजारस्थित जिल्ला अदालत परिसरमा गोली चलेको छ । अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यद्यपि गोली कसैलाई लागेको छैन । प्रहरीका अनुसार अंश मुद्दामा उनीहरूबिच सोमबार मिलापत्र गर्ने तयारी थियो । […]

सम्बन्धित सामग्री

जसले आफ्नै काकीमाथि गोली प्रहार गरे

सोमबार पश्चिम नवलपरासीको रामग्राम ५ अदालत मार्गमा गोली चलेको छ । घटना नवलपरासी जिल्ला अदालत नजिकै ५० मिटर पर भएको हो । पश्चिम नवलपरासीको सरावल गाउँपालिका ४ का हर्षराम यादबले आफ्नी...

नवलपरासी जिल्ला अदालत परिसरमा गोली चल्यो

२३ जेठ, बुटवल । नवलपरासी पश्चिमको सदरमुकाम परासी बजारस्थित जिल्ला अदालत परिसरमा गोली चलेको छ । अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए । यद्यपि गोली कसैलाई लागेको छैन । प्रहरीका अनुसार अंश मुद्दामा उनीहरुबीच सोमबार […]