सामाजिक संरक्षणको अभावमा त्रसित अर्थतन्त्र

सामाजिक सुरक्षा र संरक्षणले आर्थिक क्रियाकलाप बढाउँछ, अर्थतन्त्र सबल बन्दै आर्थिक सबलीकरणले देश बलियो बनाउँछ । जोखिमपूर्ण अवस्थामा मानिसहरूको सामाजिक अवस्था र मनस्थिति कमजोर हुन नदिन र आधारभूत मानवीय आवश्यकता पूरा गर्न सक्षम बनाउन गरिने संरक्षण वा बचाउलाई सामाजिक संरक्षण भनिन्छ । आधारभूत आवश्यकता आफैं पूर्ति गर्न नसक्ने अवस्थामा रहेका मानिसहरूलाई मानवीय मर्यादाका आधारमा आधारभूत […]