नागरिकता सम्बन्धी अध्यादेश बदरको माग राख्दै सर्वोच्चमा रिट दायर

राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको नागरिकता सम्बन्धी अध्यादेश बदरको माग राख्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।