अख्तियार पसेपछि मधेस सरकारको साइकल वितरण कार्यक्रम २ वर्षदेखि अलपत्र

मधेस प्रदेश सरकारको लोकप्रिय कार्यक्रम ‘बेटी पढाऊ बेटी बचाऊ’ अन्तर्गत साइकल वितरण कार्यक्रम दुई वर्षदेखि अलपत्र परेको छ ।