मन्त्रिपरिषद् बैठक, प्रदेश १ मा प्रदेश प्रमुख फेरिन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज ३ बजे बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक नियमित भएपनि केही आकस्मिक एजेण्डाबारे छलफल हुनसक्ने बताइएको छ । बैठकमा नियमित कार्यसूचीबाहेक प्रदेश १ मा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने विषयमा निर्णय हुनसक्ने बालुवाटार स्रोतले जनाएको छ ।

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् बैठक साँझ ४ बजे बस्दै, प्रदेश प्रमुख फेरबदल गर्ने तयारी

काठमाडौं, १६ भदौ । आज साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा बस्नेगरि बैठक बोलाएका हुन् । आजको बैठकमा बैठकमा प्रदेश १ र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरबदल गर्ने बुझिएको छ । त्यस्तै, राजनीतिक दल विभाजनसम्बन्धी यसअघि ल्याईएको अध्यादेश पनि निश्क्रिय बनाईने पनि आजको बैठकमा तयारी छ ।

मन्त्रिपरिषद् बैठक बस्दै, प्रदेश १ का प्रमुख फेरिन सक्ने

बागमती प्रदेशमा पनि २ भदौमा हतारहतार एमालेले मुख्यमन्त्री परिवर्तन गरेपछि भोलिपल्ट सरकारले प्रदेश प्रमुख परिवर्तन गरेको थियो ।

मन्त्रिपरिषद् बैठक बस्दै, प्रदेश १ का प्रमुख फेरिन सक्ने

बागमती प्रदेशमा पनि २ भदौमा हतारहतार एमालेले मुख्यमन्त्री परिवर्तन गरेपछि भोलिपल्ट सरकारले प्रदेश प्रमुख परिवर्तन गरेको थियो ।