फिल्म ‘रिभेन्ज’ले ल्यायो टिजर

फिल्म ‘रिभेन्ज’को टिजर सार्वजनिक गरिएको छ । हल खुल्नेबित्तिकै रिलिज गर्ने उद्देश्यले निर्माण युनिटले टिजर ल्याएर प्रचारप्रसार थालेको हो । टिजरमा फिल्मका केही मुख्य अंश समेटिएको छ ।डिएस डिजिटल फिल्मको ब्यानरमा मोहन गमालको प्रस्तुति रहेको फिल्म प्रेम र द्वन्द्व विषयमा केन्द्रीत रहेको छ ।अमन कुमार देवको निर्माण र शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको ‘रिभेन्ज’मा कृष्ण पाण्डेको छायांकन, देव महर्जनको द्वन्द्व र राजन महर्जनको नृत्य अन्जली थापाको सम्पादन रहेको छ ।फिल्ममा र

सम्बन्धित सामग्री

फिल्म ईओजीले ल्यायो टिजर

प्रकु पाण्डेको निर्देशन रहेको फिल्म ‘ईओजी (एरर्स अफ गड)’ को टिजर सार्वजनिक गरिएको छ । कलासी प्रोडक्सनको निर्माणमा बनेको यस फिल्मले प्रचार प्रसार गर्न टिजर ल्याएको हो ।विकाश जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, सरिता ढुंगाना, भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतिक दुलाल, अस्मिता खनाल लगायत रंगमञ्चका ५० भन्दा बढी कलाकारको अभिनय फिल्ममा रहेको छ । संगीत सापकोटाको लेखन र सगुन पोख्रेलले निर्माण रहेको फिल्म आफ्नो सबै शक्ति गुमाएर पृथ्वीलोकमा साधा