नेपालमा आरक्षणको आवश्यकता

दोस्रो जनआन्दोलनपश्चात् नेपालमा समावेशीकरणको आवाज उठ्यो । तत्पश्चात् निजामती सेवालगायत अन्य सार्वजनिक क्षेत्रमा समावेशीकरणको औजारका रूपमा आरक्षणलाई आत्मसात् गरियो । आरक्षणको मुख्य उद्देश्य नै सबै वर्ग, क्षेत्र, लिंग, जातजाति, भाषाभाषी...

सम्बन्धित सामग्री

नेपालमा शान्ति आवश्यक: मन्त्री साउद

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालमा शान्तिको आवश्यकता रहेको बताएका छन्।

नेपालमा आणविक कानूनको आवश्यकता छः उपसभामुख राना

काठमाडाैं । उपसभामुख इन्दिरा रानाले नेपालमा आणविक कानूनको आवश्यकता रहेको बताउनुभएको छ। मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भएको आणविक कानूनको सम्बन्धमा सचेतना बैठक तथा राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले नेपाल शान्तिको देश भएको र नेपालीले शान्ति चाहने बताउनुभयाे । छिमेकी देशहरुले आणविक शक्ति प्रयोग गर्दा पर्ने असरहरुको […]

नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल लहड कि आवश्यकता ?

काठमाडौं । मुलुकको आर्थिक कायापलट हुने आकांक्षासहित निर्माण भएका पोखरा र भैरहवाका दुई अन्तर्राष्ट्रिय विमानस्थलको भविष्यलाई लिएर विभिन्न कोणबाट बहस हुन थालेको छ । निजी क्षेत्रको एउटा अन्तर्राष्ट्रिय हवाई कम्पनीले भैरहवामा भर्दै आएको उडान मौसमको कारण देखाएर रोकेको छ भने पोखरामा सेवा सञ्चालनको कुनै छेकछन्द छैन । नेपालमा विकास आवश्यकताभन्द लहड केन्द्रित हुने गरेको फेरि […]

नेपालमा प्रदेश सरकारको आवश्यकता छैन : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले प्रदेश सरकारको आवश्यकता नभएको बताएका छन् ।  बलियो केन्द्रिय सरकार र स्थानीय सरकारलाई बढी अधिकार सम्पन्न बनाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष थापाले प्रदेश सरकारको भने आवश्यक्ता नरहेको बताएका हुन् ।  बिहीबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने आफ्नो पार्टीको मान्यता रहेको पनि बताए । अहिलेको निर्वाचन प्रणाली बढी खर्चिलो भएकाले पनि अब

नेपालमा प्रदेश सरकारकाे आवश्यकता छैन : कमल थापा

कास्की – राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा दुई तहकाे सङ्घीय संरचना आवश्यक रहेको बताउनुभएकाे छ । राप्रपा नेपाल गण्डकीले आज सोमवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले यस्ताे बताउनुभएकाे हाे ।  केन्द्रीय सरकार बलियो र पालिकाले पर्याप्त अधिकार पाएका कारण प्रदेश सरकारको आवश्यकता नरहेको उहाँकाे भनाइ थियाे । उहाँले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने बताउनुभयाे ।  अध्यक्ष थापाले गणतन्त्र स्थापनापछिको १५ वर्षको अनुभवलाई हेर्दा नेपाललाई ...

‘बिरामीको आवश्यकता अनुसार रगत आपूर्ति हुन सकेन’

काठमाडौं, मंसिर ४ । नेपालमा बिरामीको आवश्यकता अनुसार रगत आपूर्ति हुन नसकेको सरोकारवालाहरुले जनाएका छन् । रक्तदान गर्ने विभिन्न संघसंस्थाहरुको छाता संगठन ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) को २४ औं साधारणसभामा सहभागी सरोकारवालाहरुले बिरामीको आवश्यकता अनुसार आवश्यक रगत आपूर्ति हुन नसकेको जनाएका हुन् । नेपालमा हाल औसत दैनिक ४ सयदेखि साढे चार सय युनिट रगत […]

नेपालमा बाह्य पुँजीको आवश्यकता र समस्या

कुनै पनि देशको सर्वतोमुखी विकासका लागि पूर्वाधार विकास गर्न नितान्त आवश्यक छ । यसका लागि विपुल धनराशि चाहिने भएकाले बाह्य पुँजीको आवश्यकता पर्छ, जुन परिचालन गर्न केही समस्याहरू विद्यमान छन् ।नेपालमा बाह्य पुँजी परिचालनका क्षेत्रहरूमा विशेषतः बंैक तथा वित्तीय संस्थाहरूले विदेशी मुद्रामा लिने अल्पकालीन तथा दीर्घकालीन ऋण, नयाँ कम्पनीहरू स्थापना गरी वा कम्पनीहरूको सेयर खरिद […]

नेपालमा जलमार्गको आवश्यकता तथा महत्व

जलमार्गको अर्थ एउटै भए तापनि जलमार्गको सञ्चालन दुई किसिमको हुन्छ : (१) आन्तरिक जलमार्ग (२) बाह्य जलमार्ग । आन्तरिक जलमार्गभन्दा देशभित्रको ठूलाठूला नदीहरूबाट एक ठाउँबाट अर्को ठाउँमा सामान ओसारपसार तथा यातायातको काम लिइन्छ । बाह्य जलमार्गभन्दा ठूल्ठूला जहाजबाट समुद्रपारका देश र महादेशमा समुद्र र महासागरको जलमार्गबाट सामान ओसारपसार गरिन्छ । नेपालमा सम्भाव्यता अध्ययन गरिएका सबै […] The post नेपालमा जलमार्गको आवश्यकता तथा महत्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रविधिमा आधारित सीपमुलक शिक्षा : २१औँ शताब्दीकाे आवश्यकता

१ औँ शताव्दीकाे अङ्गिकार गरेको शिक्षाको मुलभुत सिद्धान्त र उदेश्य प्राप्तिको लागि नेपालमा भैरहेको शिक्षाको प्रणालिलाई आमुल रूपमा परिवर्तन गरी २१ औं शताव्दिले खोजेको नागरिक उत्पादन गर्नु आजको आवश्यकता हो ।

नेपालमा भू–उपयोग नीतिको आवश्यकता कति ?

विशन देव जोशी राज्यको प्रमुख स्रोतको रूपमा रहेको सीमित भूमिको उपयोग र व्यवस्थापन गर्ने विषयलाई मार्गदर्शन गर्नको निमित्त भू–उपयोग नीतिको तर्जुमा गरिएको हुन्छ । यस्तो नीतिको अभावमा भूमिको अनियन्त्रित र अव्यवस्थित प्रयोग हुन गई भूमिको उपयोग र नियन्त्रण राज्यको आवश्यकता अनुसार गर्न सकिँदैन । जहाँ उपयुक्त र प्रभावकारी भू–उपयोग नीतिको अभाव हुन्छ, त्यहाँ जमिनको अव्यवस्थित खण्डीकरण भई उत्पादनयोग्य भूमि क्षयीकरण हुँदै जान्छ । यसका साथसाथै प्राकृतिक स्रोतसाधनको अधिक दोहन हुने र कालान्तरमा प्राकृतिक प्रकोपको समस्या विक...