रोनाल्डो बिना खेलेको डिफेन्डिङ च्याम्पियन रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा विजयी भएको छ। बिहिबार राति भएको खेलमा लेगानेसलाई १–० ले पराजित गर्दै रियल मड्रिडले जित निकालेको हो । पछिल्लो समय खराब लयबाट गुज्रिरहेको रियल मड्रिडले गए राति कोपा डेल रे फुटबल क्वाटरफाईनल पहिलो लेगको खेलमा लेगानेजलाई उसैको घरेलु मैदानमा…