दूधमा कैयौं गुण हुन्छन् । शरीर स्वस्थ राख्नुका साथै तपाइँको अनुहारको सुन्दरतामा निखारता ल्याउन पनि उपयुक्त हो । महिलाहरु आफ्नो सुन्दरताका लागि कैयौं प्रकारका फेसियल सामग्री प्रयोग गर्दछिन् ।
तर, ती सबै छाडेर घरेलु उपाय अपनाउँदा आर्थिक वचत मात्रै होइन, चाहेजस्तो सुन्दरता पाउन सकिन्छ ।
घरेलु वस्तुमध्येमा एक दूध हो । आज हामी तपाइँलाई दूधको प्रयोगबाट कसरी अनुहारमा निखारता ल्याउन सकिन्छ भन्नेबारे जानकारी दिँदैछौं ।
मह र दूध
अनुहारमा देखिने दाग हटाउन दूधमा मह मिलाएर लगाउन सकिन्छ । यसलाई खान पनि ...