श्रीमती र सासुकाे शरीरमा आगो लगाएर फरार शंकर पाँच दिनपछि पक्राउ

जनकपुरधाम । श्रीमती र सासुको शरीरमा आगो लगाइ फरार रहेका महोत्तरी औरही नगरपालिका–८ टिमकियाका शंकर सदा पक्राउ परेका छन् ।  महोत्तरी प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी भंगहा नगरपालिका ९ कञ्चनवनकी ६५ वर्षीया रेसमादेवी सदा र ३५ वर्षीया प्रमिलादेवी सदाको शरीरमा आगो लगाउने शंकरलाई सार्वजनिक गरेको हो । शंकरले शनिबार राति मट्टीतेल खन्याएर...

सम्बन्धित सामग्री

श्रीमती र सासुको शरीरमा आगो लगाएको आरोपमा श्रीमान् पक्राउ

२१ साउनको राती श्रीमती ३५ वर्षीया प्रमिला देवी र सासु ६५ वर्षीया रेशमा देवीको शरीरमा मट्टितेल छर्केर आगो लगाउने शंकर सदालाई पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।