लागुऔषधसहित तीन  पक्राउ

सप्तरी प्रहरीले लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेकाहरुलाई सार्वजनिक गरिएको हो । पक्राउ पर्नेहरुमा सप्तरीको तिरहुत गाउँपालिका...