धनगढीमा झाँक्रीको प्रश्न- संविधान क्रियाशील बनाउने विषय संघीय सरकार बनाउँदा मात्रै कि प्रदेश सरकार बनाउँदा पनि ?

कैलाली । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव रामकुमारी झाँक्रीले संविधान कार्यान्वयन गर्ने विषय संघीय सरकार निर्माणमा मात्रै नहुने र प्रदेश सरकारमा पनि संविधान कार्यान्वयनमा जोड दिनु पर्ने बताइएकी छन् । मेची महाकाली जागरण यात्राको लागि कैलाली पुगेकी झाँक्रीले धनगढी विमान स्थलमा पत्रकारहरूसँग यस्तो बताएकी हुन् । धारा ७६ (५) अनुसार कोशी प्रदेशमा सरकार गठनको गृह […]