विराटनगर- गए रातिको भूकम्पबाट ठूलो जनधनको क्षति व्यहोरेको कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा राहत स्वरूप कोशी प्रदेश सरकारले एक हजार थानका दरले त्रिपाल, म्याट्रेस र कम्बल पठाउने तयारी गरेको छ ।
कोशी प्रदेश सरकारको शनिबार बसेको आपत्कालीन बैठकले कर्णाली प्रदेश सरकारमार्फत् उक्त सामग्री प्रभावित जिल्लामा पठाउने तयारी गरे...