काठमाडौंः सत्तारुढ गठबन्धनले चुनाव प्रचार अभियान सुरु गर्ने भएको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले संयुक्त कार्यकर्ता भेलाको निर्णय गरेका छन्। यस्तै, कार्यकर्ता भेलाका लागि अपिल लेखनका लागि चार सदस्यीय समिति पनि गठबन्धनले गठन गरेको छ।
निर्णय अनुसार कार्तिक ४ गते गण्डकी प्रदेशको पोखरामा…