एमाले जितको ‘ह्याट्रिक’ खाेज्दै, गठबन्धनको दाउ प्रभाव क्षेत्र तोड्ने

म्याग्दी - म्याग्दीमा २०५६ सालमा नेपाली कांग्रेसका नारायणसिंह पुन र २०६४ मा नेकपा माओवादीका गोविन्द पौडेलले सांसदको चुनाव जिते । २०७० सालमा एक्लै र २०७४ मा वाम गठबन्धन गरेर प्रतिनिधिसभा जितेको एमालेले म्याग्दीमा जितको ‘ह्याट्रिक’ गर्ने दाउमा छ ।          कांग्रेसका जि...