कक्षा १२ को परीक्षा बुधबारबाट भौतिक उपस्थितिमै सुरु भएको छ । कोरोना भाइरसको जोखिमका कारण दुई पटक स्थगित भइसकेको परीक्षा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरुको भौतिक उपस्थितिमै सुरु गरेको हो ।देशभर ४ हजार ३१५ वटा परीक्षा केन्द्रमा सञ्चालन भइरहेको परीक्षा असोज ८ गतेसम्म चल्नेछ । परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई स्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गराएर मात्रै कक्षाकोठामा […]