दर्शक नेपाली क्रिकेटको १२औं खेलाडी हुन् : मोन्टी देसाई
मानसिक रूपमा दबाब हटाउने सँगै ब्याटिङमा पनि सुधार गर्नुपर्नेछ । प्रशिक्षक मोन्टीले फ्लड लाइटमा ब्याटिङ गर्न केही गाह्रो पनि भएको उल्लेख गर्दै बंगलादेशसँग केही सुधार हुने विश्वास व्यक्त गरेका छन् ।
मानसिक रूपमा दबाब हटाउने सँगै ब्याटिङमा पनि सुधार गर्नुपर्नेछ । प्रशिक्षक मोन्टीले फ्लड लाइटमा ब्याटिङ गर्न केही गाह्रो पनि भएको उल्लेख गर्दै बंगलादेशसँग केही सुधार हुने विश्वास व्यक्त गरेका छन् ।
नेपाली खेलाडी र टोलीका अन्य पदाधिकारीहरू एसीसी प्रिमियर कपको फाइनल जितेपछि मैदानभित्रै धुमधामले खुसी साटिरहेका थिए । प्रशिक्षक मोन्टी देसाई भने नेपाली क्रिकेटसँग सरोकार राख्ने व्यक्तिहरूलाई मैदानभित्रै धन्यवाद भन्न व्यस्त देखिए ।