५० हजार भत्ता प्रकरणले राष्ट्रिय गीतकै अपमान, गीत महंगो भएको टिप्पणी

सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई मासिक ५० हजार भत्ता उपलब्ध गराउने निर्णय गरेपछि त्यसको ब्यापक आलोचना भईरहेको छ। असोज ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि दिदै आएको २५ हजार रुपैयाँ ...