राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर राजनीतिमा होमिएका रवि लामिछानेको दौडधुप यतिबेला चितवन क्षेत्र नम्बर–२ मा केन्द्रित छ । टेलिभिजनमार्फत निर्माण गरेको सार्वजनिक छविलाई उनले मतदाता भेटघाटमा पनि प्रयोग गरिरहेको देखिन्छ ।
चितवनमा तीन वर्षअघिसम्म स्ट्रबेरी खेती व्यावसायिक तवरले भएको थिएन। त्यसबेलासम्म सप्तरीका ससन देवकाटालाई चितवनमा स्ट्रबेरी हुने नहुने भन्ने अन्योल थियो।...
चितवनमा भारी असिनापानी वर्षा भएको छ । हावाहुरी र चट्याङसहित परिरहेको पानीले जनजीवन प्रभावित भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको...
चितवनमा असिनापानी परिरहेको छ । हावाहुरी र चट्याङसहित परिरहेको पानीले जनजीवन प्रभावित भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
महाशाखाले देशको...
राइड सेयरिङ प्लेटफर्म पठाओले चितवनमा पनि सेवा विस्तार गर्ने भएको छ । करिब ४ वर्षदेखि नेपालमा काठमाडौं उपत्यकामा मात्र सञ्चालित पठाओको राइड सेयरिङ सेवा छिट्टै चितवनमा पनि विस्तार गर्ने घोषणा गरेको छ ।
चितवनमा सुरुमा अटो र बाइकमा राइड सेवा सुरु गरिने बताइएको छ । यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यम समेत बन्दै गएको यस प्लेटफर्ममा युवाहरूको आकर्षण बढी रहेको...
लोकप्रिय राइड सेयरिङ प्लेटफम पठाओले आफ्नो सेवा अब चितवनमा पनि विस्तार गर्ने भएको छ । करिब ४ वर्षदेखि नेपालमा सञ्चालित पठाओले काठमाडौं उपत्यकामा मात्र केन्द्रित हुँदै सेवा सञ्चालित गर्दै आएकोमा अब छिट्टै चितवनमा सेवा विस्तार गर्ने भएको हो । कम्पनीले चितवनमा समेत आफ्नो राइड सेयरिङ सेवा विस्तार गर्ने घोषणा गरेको छ । पहिलो चरणमा चितवनमा अटो र बाइकबाट राइड सेवा सुरु गरिने कम्पनीले जानकारी दिएको छ । यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यम समेत बन्दै गएको यस प्लेटफममा युवाहरूको आ
भरक्तपुर, असोज २१ । चितवनमा औद्योगिक पाठशालाको स्थापना गरिएको छ । भरतपुर महानगरपालिकाको विशेष सहयोगमा उद्योग संघ चितवनमा उक्त पाठशालाको निर्माण गरिएको हो । यो अभ्यास नेपालमै पहिलो भएको अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो । चितवनमा अहिले साना ठूला १२ सय बढी उद्योग रहेका छन् । औद्योगिक पाठशाला स्थापनाले सिपयुक्त नयाँ उद्योगी उत्पादन गर्ने र […]