दूरदृष्टि राखेर अगाडि बढे अर्थतन्त्र सबल हुन्छ : सञ्चारमन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र संकटमा फसेको श्रीलंकाको बाटोतर्फ गइरहेको छ भन्ने भनाइमा कुनै सत्यता नरहेको बताउनुभएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुक श्रीलंका जस्तो हुने अवस्थामा नरहेको बताएका छन् । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्य समेत रहेका मन्त्री कार्कीले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना सदनबाट पारित भएपछि वैदेशिक सहयोग र आर्थिक अनुदानमा सकारात्मक प्रभाव भइरहेको बताएका हुन् । ‘केही समस्या छन्, तर सुनियोजित रुपमा जसरी श्रीलंकाको बाटोमा गइरहेको भन्ने छ, श्रीलंका हुने अवस्थामा छैनौं,’ उनले भने ।प्