ईन्डियन प्रिमियर लिग (आईपिएल) को ११ औं संस्करणका लागि सहभागी सबै ८ टोलिले खेलाडी रिटेन गरिसकेका छन्। दुई बर्षको प्रतिबन्ध खेप्दै चेन्नई सुपरकिंग्स र राजस्थान रोयल्स आईपिएलमा फर्किएका छन्। प्रत्येक टोलिले अधिकतम ३ जना खेलाडी मात्र रिटेन गर्न पाउने व्यवस्था अनुसार सबै ८ टोलिले केहि दिन अघि मात्र एक समारोह मार्फत खेलाडी रिटेन गरेका हुन्।…