केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउन्ड, क्यानेडियन डलर, चिनियाँ युआन लगायतको मूल्य घटेको छ । कुवेती दिनार, थाईभाटलगायतको भने मूल्य बढेको छ ।
काठमाडौं। नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबारको तुलनामा आज अमेरिकी डलर, युरो, स्टर्लिङ पाउन्ड, क्यानेडियन डलर, चिनियाँ युआन लगायतको मूल्य घटेको छ । कुवेती दिनार, थाईभाटलगायतको भने मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र […]
केन्द्रीय बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबारको तुलनामा आज अमेरिकी डलर, युरो, स्टर्लिङ पाउन्ड, क्यानेडियन डलर, चिनियाँ युआन लगायतको मूल्य घटेको छ। कुवेती दिनार, थाईभाटलगायतको भने मूल्य बढेको छ।
दोहा– रोजगारीका लागि कुवेत पुगेका ४ हजार भन्दाबढी नेपाली महिला कामदारहरुले कम्पनिविरुद्ध आन्दोलन गरेका छ। काठमाडौँको निलकमल ह्युमन रिसोसेज प्रालि मार्फत करिव एक बर्ष अघिमात्र कुवेतस्थित एक कम्पनीमा पुगेका थिए । मेनपावरलाई मोटो रकम बुझाएर त्यहाँ पुगेका उनीहरुलाई सुरु देखि नै सम्झौता अनुसारको तलव नदिएको मेनपावरले १६ घण्टा काम गरे बापत १५० कुवेती दिनार सम्झौता […]
विश्वभर चल्ने साझा मुद्राका रुपमा अमेरिकी डलर रहेको छ । तर, अमेरिकी डरभन्दा २ सयभन्द्या बढी प्रतिशत शक्तिशाली मुद्रा एसियाली देशहरुको रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने गरेको विदेशी विनिमय दर अनुसार नेपालमा कारोबार हुने सबभन्दा महंगो मुद्रा कुवेती दिनार हो । मंगलबारको दर अनुसार १ कुवेती दिनार खरीद मूल्य ४०४ रुपैयाँ ३३ …