एजेन्सी, १३ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी घरेलू मैदानमा क्रिस्टल प्यालेससँग पराजित भएको छ । सिटी २-० गोलले पराजित भएको छ । सिटीको हारले यसवर्षको उपाधि भिडन्त रोचक बन्दै गएको छ । आज भएको अर्को खेलमा उपाधिको दाबेदार लिभरपुल ब्राइटनसँग बराबरीमा रोकिएको छ । आर्सनलले लिसेस्टर सिटीमाथि जीत हासिल गरेको छ । […]