९ माघ, काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । कारोबार खुला भएको केही समय दोहोरो अंकले बढेको बजार दिनभरको तीव्र उतारचढावपछि घटेर बजार बन्द भएको हो । नेप्से परिसूचक १० दशमलव ८३ अंकले घटेर दुई हजार ९२० दशमलव ५१ अंकमा झरेको छ । कारोबार रकम भने सात अर्ब […]