बैतडीको डिलाशैनी गाउँपालिका केन्द्रमा पुग्यो बिजुली

बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्रमा बिजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन गाउँपालिकाको केन्द्रमा विस्तार गरिएपछि गाउँपालिकाको केन्द्रमा विद्युत पुगेको हो ।