नेपाल अहिले विश्वकप छनोट (क्वालिफायर) मा पुगेको छ । नेपालले विश्वकप लिग २ का पछिल्ला १२ मध्ये ११ खेल जितेर विश्वकप क्वालिफायरमा छानिन सफल भएको हो । लिग २ मा तेस्रो स्थानमा रहेर नेपाल विश्वकप छनोटमा छानिएको हो ।
काठमाडाैं । नेपाल र युएईबीचको एक दिवसीय क्रिकेट श्रृंखला आज साेमबारबाट काठमाडौंमा सुरु भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि युएईले पहिले व्याटिङ गरिरहेको छ । दुबै टोली साेमबारको पहिलो खेल जित्दै श्रृंखलामा सुखद सुरुवात गर्न चाहन्छन् । नेपाल र युएईबीच तीन खेलको एक दिवसीय श्रृंखला हुन लागेको हो । […]
काठमाडौं । केन्या भ्रमणमा रहेको नेपालले आज (सोमबार) घरेलु टोलीविरूद्ध तेस्रो एक दिवसीय क्रिकेट खेलमा प्रतिस्पर्धा गर्दैछ । केन्याको नैरोबिस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समय अनुसार साेमबार दिउँसो पौने १ बजे क्रिकेट खेल सुरू हुने भएकाे हाे । सोमबारको खेल जित्दै नेपाल एक दिवसीय क्रिकेट श्रृंखलामा क्लिन स्विप गर्ने योजना बनाएकाे छ । ३ खेलको […]
नेपाल खेलकुद महासङ्घ (नेकोस)ले दुई दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। नेकोसका अध्यक्ष विप्लव घोसले आइतबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक गरेको वार्षिक क्यालेन्डरमा दुई दिवसीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिएका हुन्।‘अहिले सजिलै राष्ट्रिय टोलीमा खेलाडी आउने वातावरण निर्माण भएको छैन। त्यस्तै ग्रासरुट उत्पादन पनि कम छ। त्यसैलाई परिपूर्ति गर्नको लागि हामीले दुई दिवसीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागेका हौँ,’ उनले भने। वार्
१२ असार, काठमाडौं नेकपा एमालेको खेलकुद संगठन नेपाल खेलकुद महासंघ (नेकोस)ले दुई दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । नेकोसले आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक गरेको वार्षिक क्यालेन्डरमा दुई दिवसीय क्रिकेटसँगै, महिला क्रिकेट प्रतियोगितासहित अन्य चार कार्यक्रमको पनि आयोजना गर्ने उल्लेख छ । पत्रकार सम्मेलन गर्दै नेकोसका अध्यक्ष विप्लव घोसले आगामी आर्थिक वर्ष […]
काठमाण्डाै - ओसिलो मैदानका कारण नेपाल र जिम्बाब्वे 'ए' बीचको तेस्रो एक दिवसीय क्रिकेट प्रभावित भएको छ।
त्रिवि मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे नै हुने भनिएको खेल अहिलेसम्म सुरु हुन सकेको छैन।
ओसिलो मैदानका कारण टस हुन ढिलाइ भइरहेको छ । आज नेपाल जिम्बाब्वेलाई हराउँदै श्रृङ्खला जित्न चाहन्छ । तीन खेलको श्रृङ्खला १–१ को स्थितिमा रहेको छ । यसअघि भएका खेलमा नेपाल एकमा विजयी र एकमा पराजित भएको थियो ।
अस्ति नेपालले जिम्बाब्वे 'ए' लाई ९ विकेटले हराएको थियो भने शुक्रवार भएको पहिल...
काठमाडौं : नेपाल र जिम्बावे ‘ए’ बीचको तेस्रो एक दिवसीय क्रिकेट सोमबार हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यी दुई टोलीबीचको खेल बिहान साढे ९ बजे शुरु हुनेछ। एक दिवसीयअन्तर्गत यसअघिका दुईमध्ये एक–एक खेलमा जित निकालेका दुवै टोली दोस्रो जितसहित सिरिज आफ्नो हातमा पार्ने लक्ष्यमा मैदानमा उत्रिँदैछन्। शनिबार भएको खेलमा नेपालले जिम्बावे ‘ए’ लाई ९ विकेटले पराजित गरेको थियो। त्यसअघिको खेलमा जिम्बावे ‘ए’ले नेपालविरुद्ध ३ विकेटको जित निकालेक
काठमाडौँ,२३ वैशाख । नेपाल पहिलो एक दिवसिय अभ्यास खेलमा जिम्बावे ‘ए’सँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल जिम्बावे ए सँग तीन विकेटले पराजित भएको हो । नेपालले दिएको १३७ रनको सामान्य लक्ष्य जिम्बावे ए ले २६ ओभरमा सात विकेट गुमाउँदै पुरा ग¥यो । जिम्बावे ए का लागि इनोसेन्ट कैयाले सर्वाधिक […]
काठमाडौँ । नेपाल र जिम्बाब्वेको ‘ए’ टोलीबिच आज पहिलो एक दिवसीय क्रिकेट शृङ्खला हुँदै छ । खेल बिहान साढे ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । नेपालले जिम्बाब्वे ‘ए’ सँग तीन एक दिवसीय खेल्न लागेको हो । भोलि दोस्रो र सोमवार तेस्रो एक दिवसीय हुनेछ । यसअघि गएको १७ गतेदेखि तय भएको एक दिवसीय शृङ्खला […]
काठमाण्डाै - नेपाल र जिम्बाब्वेको ‘ए’ टोलीबीच आज पहिलो एक दिवसीय क्रिकेट श्रृङ्खला हुँदैछ । खेल बिहान साढे ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ ।
विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत अमेरिका भ्रमणअघि नेपालले जिम्बाब्वेको ‘ए’ टोलीसँग तीन एक दिवसीय र तीन टी–२० अभ्यास खेल खेल्न लागेको हो ।
पर्सि १९ गते दोस्रो र २१ गते तेस्रो एक दिवसीय हुनेछ । त्यस्तै वैशाख २३ गते पहिलो टी–२०, २४ गते दोस्रो र २६ गते तेस्रो टी–२० खेल हुनेछ ।
यो खेलका लागि प्रशिक्षक पुबुदु दासानायक...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध एक दिवसीय क्रिकेट खेल्दै छ। त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बिचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ। आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेल्न […]